• moewrws.gandaki@gmail.com
  • 061-460771,061-460832 ,061-460833
team

मा. हरि शरण आचार्य

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री
team

ई . राम कुमार श्रेष्ठ

सचिव
team

सि.डि.ई. दीपा गौतम

प्रवक्ता

हाम्रो बारेमा

गण्डकी प्रदेशमा साबिक धवलागिरी अञ्चलका ४ जिल्ला (पर्बत, म्याग्दी, बागलुङ, मुस्ताङ) गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग समेटी कुल ११ जिल्ला रहेको छ।नेपालको मध्य भागमा अवस्थित, हिमाल देखि तराईसम्म फैलिएको यस प्रदेश २७२६०५उत्तरी अक्षांश देखि २९१९५०उत्तरी अक्षांशसम्म र ८२५२४५पूर्वी देशान्तर देखि ८५१२०५पूर्वी देशान्तरसम्म फैलिएको छ।प्रदेशले नेपालको कुल भू-भागको १४.६७ प्रतिशत अर्थात् २१९७४ बर्ग कि.मि. क्षेत्रफल ओगटेको छ।(स्रोत: प्रदेशको प्रथम पन्चवर्षीय योजना, आधार वर्ष २०७५/७६ को स्थिति)

गण्डकी प्रदेशको कुल भू-भागमध्ये २२.२ प्रतिशत अर्थात् ४८७८२३ हेक्टर भू-भाग खेती योग्य जसमध्ये ७६ % जमिनमा मात्र खेती गरिएको छ।खेती गरिएको कुल जमिनमध्ये ३६.१ % जमिनमा मात्र सिंचाइ सुविधा पुगेको छ। सिंचित कृषियोग्य जमिन मध्ये ४६.१ % जमिनमा मात्र बार्है महिना सिंचाइ सेवा उपलव्ध भएको अवस्था छ । समग्रमा प्रदेश सम्बृद्धिको लागि परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण मार्फत उत्पादकत्व वृद्धि गरि दिगो कृषि अर्थतन्त्र निर्माण गर्न उपलव्ध सतह र भूमिगत पानीको समान्जस्य रुपमा उपयोग गर्दै समानुकुल नविनतम प्रविधिको प्रगोग गरि सिंचाइ प्रणालीको विकास र विस्तार गर्नुपर्ने देखिन्छ।

सबै

श्रव्य दृश्य सामाग्री

सबै

तस्बिर संग्रह